पछिल्लाे २४ घण्टामा ५ हजार संक्रमित थपिए, ७ हजार जना निको भए

  नयाँ बुलन्द
49 Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५ हजार ३ १६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ७९ हजार हजार ६ सय ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०१ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ । आज संक्रमणदर ३१.५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार