नेकपा एमाले इलामका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट निधन

  नयाँ बुलन्द
1.8k Shares

इलाम : नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण बिहान ४ बजे निधन भएको छ ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि  होम आसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराटनगर लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार