मंगलबार राती १२ बजेदेखि इलाममा निषेधाज्ञा

इलाम : कोरोना संक्रमण अनियन्त्रित हुँदै गएपछि मंगलबार मध्यरातीदेखि लागू हुने गरी इलाममा निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार राती १२ बजेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका हुन् । अतिआवश्यक सेवाबाहेक सबै खालका गतिविधि र सेवाहरु बन्द गरिएको छ ।

हेर्नुहोस् निषेधाज्ञाको पूर्ण पाठः–

  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार