नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस

  नयाँ बुलन्द  93 पटक हेरिएको

इलाम : नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस महसुस गरिएको छ । बिहान ८ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपालका इलाम, झापा, माेरङ, सुनसरी लगायतका जिल्लाहरूमा धक्का महसुस महसुस गरिएको हाे । भुकम्पक बारे बिस्तृत बिवरण प्राप्त हुन बाँकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार