तेह्रथुम,६ बैशाख
नेबि संघको ५२औ स्थापना दिबसको अबसरमा नेबि संघ लालिगुरास नगर समितिले बसन्तपुरमा रहेको प्राथमिक स्वास्थ्य चौकिलाइ २०० पिस माक्स,२ ओटा सेनिटाइजर र १ काटन हेन्ड ग्रोप्स बितरण गरेको छ ,नेबि संघ तेह्रथुमका जिल्ला सचीव हिमराज कटुवालको नेतृत्वमा जिल्ला सदस्य,नगर अध्यक्ष ,सदस्य सहितको टोलि अस्पतालमा आएर सहयोग गरेको अस्पतालका डा सुनिल दासले जानकारी दिनु भयो।
स्थापना काल देखिनै विद्यार्थी हक अधिकारको निम्ति लड्डै आएको र स्थापना दिबसमा सधै रचानात्म कार्य गर्दै आएको नेबि संघ तेह्रथुम सचीव हिमराज कटुवालले जानकारी दिनु भयो।