गजुरमुखी ईभाङ चतुरे सडककाे मुख्य क्याम्पमा आक्रमण

  बालकृष्ण बस्नेत  219 पटक हेरिएको

इलाम : इलामको माङसेबुङमा निर्माणाधिन गजुरमुखी ईभाङ चतुरे सडककाे मुख्य क्याम्पमा गएराति आक्रमण भएकाे छ । रातकाे ११ बजेर ४५ मिनेटमा साबिक ईभाङ ४ का १७ जनाकाे युवाकाे समुहले क्याम्प भित्र प्रबेश गरी सुतिरहेका १९ जना कामदार माथि निरघात कुटपिट गरेको कम्पनिका प्राबिधिक नारायण बस्नेतले बताएका छन् ।

कुटपिट बाट कम्पनीमा कार्यरत अर्जुन तामाङकाे हात भाचिएकाे र  अन्य सक्त घाईते भएको कम्पनीले जनाएको छ । आक्रमण किन र कसरी भयो भन्ने प्रहरिले अनुशन्धान गरिरहेको बताइएको छ । आक्रमण बाट कम्पनीमा कती क्षती भयो भन्ने विवरण आउन बाँकी रहेको हाम्रा सहकर्मी बालकृष्ण बस्नेतले जानकारी दिएका छन । अन्य विवरण आउन बाँकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार