पत्रकार महासंघ ओखलढुङ्गा अध्यक्षमा प्रेस मञ्‍चका शेर्पा विजयी

इलाम : नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखा अध्यक्षमा प्रेस मञ्‍च नेपालका लाक्पा जी शेर्पा विजयी भएका छन् ।

प्रेस चौतारी नेपालसँगको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनेका शेर्पाको प्यानल नै विजयी भएको छ ।

उपाध्यक्षमा रविन श्रेष्ठ, महिला उपाध्यक्षमा विनुमाया राई, सचिवमा पूर्णप्रसाद न्यौपाने, सहसचिवमा आङ बाबू शेर्पा, समावेशी सहसचिवमा  मिनाकुमारी श्रेष्ठ (मेनुका) र कोषाध्यक्षमा कुलबहादुर तामाङ विजयी भएङ्का छन् ।

सदस्यहरुमा शारदा राई, शेरबहादुर जेरो (एसवी),  सरस्वती बाँनिया, नवीन धमला निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार