विरोधसभामा उपस्थित हुने बारे जनता समाजवादी पार्टी इलामको सूचना

  नयाँ बुलन्द  231 पटक हेरिएको

फागुन १३ गते इलाम सदरमुकाम इलाम बजार जाऔं
प्रतिनिधिसभा विघटनको असवैंधानिक एवम् प्रतिगामी कदम विरुद्ध जनसभामा सहभागी बनौं ।
प्रधानमन्त्री केपी ओलीको सरकारले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको असवैंधानिक एवम् प्रतिगामी कदमको विरुद्धमा जनता समाजवादी पार्टी इलामद्वारा २०७७ फागुन १३ गते विहीबार इलाममा आयोजना गरिने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण इलामबासी जनसमुदायहरुमा आर्दिक अपिल गर्दछौं ।

वक्ताहरु

केन्द्रीय अध्यक्ष, पूर्वउपप्रधानमत्री उपेन्द्र यादव
वरिष्ठ नेता, पूर्वमन्त्री अशोक राई
कार्यकारिणी सदस्य युवराज कार्की,
कार्यकारिणी सदस्य, पूर्वमन्त्री रकम चेम्जोङ
कार्यकारिणी सदस्य पूर्वमन्त्री सरदसिंह भण्डारी
कार्यकारिणी सदस्य पर्शुराम बस्नेत
केन्द्रीय सदस्य एवम् प्रदेश समिति अध्यक्ष प्रविण चाम्लिङ
केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम
मिति : २०७७ साल फागुन १३ गते विहीबार
स्थान : इलाम चोकबजार, इलाम
समय : विहान ११ बजे

आयोजक

जनता समाजवादी पार्टी, नेपाल
जिल्ला समन्वय समिति, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार