अनेरास्ववियू इलामको संयोजकमा गुरुङ

  नयाँ बुलन्द
0 Shares

इलाम : प्रचण्ड-नेपाल समूह निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन इलामको संयोजकमा मानबहादुर गुरुङ चयन भएका छन् ।
एकता प्रकृया सम्पन्न भएको छ ।
जिल्लाको तत्कालिन अनेरास्ववियु र अखिल क्रान्तिकारीबिचको एकताबाट गुरुङ संयोजकमा चयन भएका छन् ।
त्यस्तै सहसंयोजकमा नयन बान्तवा राई चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार