रामकुमारी झाँक्री रिहा

  नयाँ बुलन्द
0 Shares


रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई विभिन्न राजनीतिक दल एवं नागरिक समाजको चौतर्फी दबावपछि प्रहरीले रिहा गरेको हो ।

झाँक्रीलाई रिहा गरिएकाे महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

झाँक्रीलाई रान्ज्यविरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरी अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार