उनले ट्वीटमा भनेका छन् ‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसॉधमा छ : कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौंः १.अग्रगमनः संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन सुशासन+समृद्धि । २. पश्चगमनः संसद विघटन + NO Election + संकटकाल+संविधान खारेज + आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द ?’



