इलामको माङसेबुङमा ट्याक्सी दुर्घटना, ७ घाइते

  नयाँ बुलन्द
91 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ चतुरे नजिकै ट्याक्सी दुर्घटनामा परी ७ जना घाइते भएका छन् । झापाको दमकदेखि इलामको गजुरमुखी जाँदै गरेको मे १ ज ३२७४ नम्बरकाे ट्याक्सी दिउसाे करिब साढे १२ दुर्घटनामा परेकाे हाे । घाइतेरुकाे उपचारका लागि दमकस्थित लाईफलाई अस्पतालतर्फ पठाइसकिएकाे स्थानीय प्रविण लिम्बुले जानकारी दिए । घटनाको  विस्तृत विवरण आउन बाँकि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार