‘जसपा’ अध्यक्षमा डा.भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको एकल अध्यक्षमा डाक्टर बाबुराम भट्टराइ सर्वसम्मत चयन भएका छन् । ‘जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समिति निर्णय अनुसार डा। बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सर्वसम्मति द्वारा संघिय परिषद अध्यक्षमा चयन हुनुभएको छ । ‘ एक केन्द्रीय सदस्यले नयाँ बुलन्दलाई बताए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार