देउमाइमा दमकल

  बिमल अधिकारी 
0 Shares

देउमाइ : इलामकाे देउमाइ नगरपालिका पनि दमकलको सुबिधा उपलब्ध  हुने भएको छ। प्रदेश एक सरकारबाट उपलब्ध गराइएकाे दमकल आज एक कार्यक्रमका बिच नगरप्रमुख सुर्य प्रसाद पोख्रेललाइ  हस्तान्तरण गरिएको हो।  विराटनगरमा भएको  कार्यक्रममा नगरपालिकाका प्रमुख पोख्रेल लाई मुख्य मन्त्री शेरधन राई  र अन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले दमकलकाे चाबी हस्तान्तरण गरिएको देउमाइ नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार