देशभर थप २२५३ जनामा कोरोना पुष्टि

देशभर थप २२५३ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् ।  जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् ।  पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार