पर्यटनकाे लागि चरा अवलाेकन परियाेजना तालिम
उसैपनि इलाम पर्यटनकाे क्षेत्रमा सुपरिचित नाम हाे । इलामका युवाहरु पर्यटक भित्र्याउनकाे लागि नयाँ नयाँ कामहरुकाे खाेजि गरिरहन्छन् । झट्ट सुन्दा चरा अवलाेकन क्षेत्र नाैलाे लाग्छ इलाममेलीकाे लागि । तर इलाम नगरपालिकामै चरा अवलाेकन क्षेत्र बनाउन युवाहरु कसिएका छन् । इलाम नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुमध्ये सेतीदेवी इलाम बजार नजिकै रहेकाे पर्यटकीय क्षेत्र हाे । साेही … Continue reading पर्यटनकाे लागि चरा अवलाेकन परियाेजना तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed