उच्च अदालत बार एसोसिएसन इलामको अध्यक्षमा खड्का  

  नयाँ बुलन्द  121 पटक हेरिएको

इलाम : उच्च अदालत बार एसोसिएसन इलामको अध्यक्षमा बीबहादुर खड्का चयन भएका छन् ।

शुक्रबार सम्पन्न तेर्हौं साधारणसभाले खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

उपाध्यक्ष तारानिधि घिमिरे,  जीवन कोइराला र कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् ।

सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् ।

पार्षदहरुमा किरण सुनुवार, यामप्रसाद लिम्बू र भिमप्रसाद रिजाल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार