इलाम सहित पुर्बि नेपालमा भुकम्पको धक्का महसुस

इलाम : इलाम सहित पुर्बी नेपाल र भारतमा भुकम्पको धक्का महसुस भएको छ । शुक्रवार विहान कारिब ९ बजेर ३० मा भुकम्पको धक्का महसुस गरिएको हो ।

नेपाल भारत सिमा क्षेत्रमा केन्द्र बिन्दु भएर गएको भुकम्प ५ म्याग्निच्युटको मापन भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । थप विवरण आउन बाकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार