स्थानीय तहबारे केही जानकारी

  राजेन्द्र प्याकुरेल
0 Shares

१) स्थानीय तहलाई नेपाल सरकार मन्त्रिपरिषदले स्वीकृती दिएको मिति–वि.सं.२०७३ फागुन २२

२) स्थानीय तह राजपत्रमा प्रकाशित भएको मिति–वि.सं.२०७३ फागुन २७

३) जम्मा स्थानीय तहकाे संख्या–७४४

४) गाऊँपालिकाहरुको संख्या–४८१ वटा

५) हाल नेपालमा महानरपालिका, र उपमहानगरपालिकाकाे संख्या संख्या–२६३

६) जम्मा वडा संख्या –६६८०

७) महानगरपालिका संख्या ४ वटा–काठमाण्डौ, भरतपुर, पोखरा लेखनाथ र ललितपुर

८) उपमहानगरपालिकाहरुको संख्या–१३ वटा

९) क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो गाऊँपालिका– हुम्लाको नाम्खा गाऊँपालिका ९२४१९।६४ बर्ग किमी

१०) क्षेत्रफलको हिसावले सबैभन्दा सानोे गाऊँपालिका–सम्सी गाउँपालिका महोत्तरी (२१.५७ व.कि.मि.)

११) क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो नगरपालिका–सितगंगा नगरपालिका, अर्घाखाँची (६१०.४३ व.कि.मि.)

१२) सबैभन्दा सानो नगरपालिका भक्तपुर नगरपालिका–६.८९ व.कि.मि.), दोश्रो मध्यपुर ठिमि

१३) क्षेत्रफलको हिसाबले ठूलो महानगरपालिका– कास्की लेखनाथ महानगरपालिका (४६४.२४ व.कि.मि.)

१४) सबैभन्दा सानो महानगरपालिका ललितपुर महानगरपालिका (३६.१२ व.कि.मि.)

१५) सबैभन्दा ठूलो उप महानगरपालिका घोराही उपमहानगरपालिका, दाङ (५२२.२१ व.कि.मि.)

१६) सबैभन्दा सानो उप महानगरपालिका– पर्साको बीरगञ्ज उपमहानगरपालिका ७५.२४ बर्ग किमी

१७) काठमाण्डौ महानगरपालिकाको जनसंख्या र क्षेत्रफल क्षेत्रफल ४९.४५ र जनसंख्या ९,७५,४५३ जना

१८) सबैभन्दा धेरै वडा भएको महानगरपालिका–पोखरालेखनाथ महानगरपालिका, कास्की ३३ वटा (दोश्रो काठमाण्डौ ३२ वटा)

१९) नगरपालिका नभएका ४ जिल्ला–मनाङ, मुस्ताङ्ग, रसुवा र हुम्ला

२०) महानगर भएको तर उपमहानगर र नगरपालिका नभएको जिल्ला– कास्की

२१) गाऊँपालिका नभएको जिल्लाहरू– काठमाण्डौ र भक्तपुर

२२) सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका– काठमाण्डौ महानगरपालिका

२३) सबै भन्दा कम जनसंख्या भएको नगरपालिका ठुलीभेरी नगरपालिका, डोल्पा (८३७० जना)

२४) सबै भन्दा धेरै जनसंख्या भएको गाउँपालिका– राप्तीसोनारी गाउँपलिका बाँके (५९९४६ जना)

२५) सबै भन्दा कम जनसंख्या भएको गाउँपालिका– नार्फु गाउँपालिका, मनाङ ( ५८८ जना)

२६) एकै नामले ४ जिल्लामा रहेको गाऊँपालिकाहरूकाे एउटै नाम– सुनकोसी गाऊँपालिका (सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर र ओखलढुङ्गा)

प्याकुरेल गाविस महासंघको कार्यक्रम अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार