आज थपिए ६३४ जना संक्रमित, डिस्चार्ज भए १३६ जना

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : शनिबार ६३४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ३१ हजार ११७ जना पुगेको छ ।

पछिल्लो पटक शनिबार ६३४ जना संक्रमित थपिएका हुन् । यसैगरी, १८ हजार ३५० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट १४६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार