माङसेबुङ : जिल्लामा माङसेबुङ गाउँपालिकामा गरिएको पीसीआर रिपोर्ट नगेटिभ आएको छ ।
अघिल्लो साता माङसेबुङका जनप्रतिनिधि, कर्मचारी र अन्यत्रबाट आएका ४१ जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि पठाइएको थियो ।
स्वाब पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका कोभिड फोकल पर्सन दिपक ल्वागुनले जानकारी दिए ।