- ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०७७’ कस्लाई प्रदान गरियो ?
(A) मदन भण्डारी फाउण्डेसन (B) धुर्मुस-सुन्तली फाउण्डेसन
(C) माक्सवाद अध्ययन केन्द्र (D) राष्ट्रिय आविष्कार केन्द्र2. ‘फ्रेन्च कप 2020’(Coupe de France) को - फुटवल च्याम्पियन (शिर्षस्थान) हासिल गर्ने क्वल कुन हो ?
(A) सेन्ट इटानी (B) लायोन (C) पेरिस एफ सी (D) पेरिस सेन्ट जर्मेन - नेपालमा कोरोना भाइरस संक्रमित पहिलो पटक कहिले भेटिएको थियो ?
(A) २०७६ माघ १० (B) २०७६ चैत्र १० (C) २०७६ फागुन १० (D) २०७७ बैशाख १० - अन्तराष्ट्रिय नारी दिवश 2020 मार्च 8 को नारा के थियो ?(A) Think equal, build smart, innovate for change.
(B) Time is now: Rural and urban activists transforming women’s lives.
(C) I am Generation Equality: Realizing women’s rights.
(D) None5. All Talk no Action भन्ने भनाइ कुन संस्थासँग सम्बन्धित छ ?
(A) EU (B) UN (C) SAARC (D) ASEAN6. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a. लकडाउन शुरु 1. माघ १०
b. उच्चस्तरिय समन्वय समिति 2. श्रावण ७
c. कोरोना संक्रमित 3. फागुन १७
d. लकडाउन अन्त्य 4. चैत्र ११(A) a-4, b-3, c-2, d-1 (B) a-3, b-4, c-1, d-2
(C) a-4, b-3, c-1, d-2 (D) a-1, b-2, c-3, d-47. नो‚ नोह वा नोअ कुन देशको नाट्य शैली/कला हो ?
(A) द. अफ्रिका (B) जापान (C) ब्राजिल (D) थाइल्याण्ड8. ‘21 Lessons for the 21st Century’ कृतिका लेखक को हुन ?
(A) विन सापिरो (B) नोम चोम्स्की (C) ग्राभियल ग्रार्सिया मार्खेज (D) युवल नोह हरारी9. आव २०७७/०७८ का लागि पुँजीगत खर्चतर्फ जम्मा विनियोजित बजेट रकम कति हो ?
(A) रु. ९ खर्ब ४८ अर्ब ९४ करोड
(B) रु. ३ खर्ब ५२ अर्ब ९१ करोड
(C) रु. १ खर्ब ७२ अर्ब ७९ करोड
(D) रु. १४ खर्ब ७४ अर्ब ६४ करोड10. कोभिड-१९ को परीक्षण गर्ने सन्दर्भमा प्रयोग हुने VTM को पुरा रुप के हो ?
(A) Viral Transport Medium.
(B) Value Transfer Machine
(C) Vampire The Masquerade
(D) Viral Tape Machine11. अष्ट्रेलियामा सम्पन्न 2020 ICC Women’s T20 World Cup क्रिकेटको उपाधी कसले जित्यो ?
(A) भारत (B) इङल्याण्ड (C) अष्ट्रेलिया (D) वेल्स12. WHO ले नोवेल कोरोना भाइरस संक्रमणलाइ लिएर विश्वमा ‘स्वास्थ्य संकटकाल र विश्वव्यापी महामारी’का रुपमा कहिले घोषणा गर्यो ?
(A) क्रमशः २०२० जनवरी ३० र मार्च १०
(B) क्रमशः २०२० जनवरी ३० र मार्च ११
(C) क्रमशः २०२० फेब्रुअरी १० र मार्च ११
(D) क्रमशः २०२० जनवरी २० र मार्च १०13. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a. अध्यागमन सुरक्षा प्रणाली 1. चार्ली फोक्स्टर
c. कोरोना संक्रमित 2. इन्ज्युनिटी
d. साइवर अपराध 3. प्लाज्मा थेरापी
e .नासा मिसन 4. नेपाली पोर्ट(A) a-4, b-3, c-2, d-1 (B) a-3, b-4, c-1, d-2
(C) a-4, b-3, c-1, d-2 (D) a-1, b-2, c-3, d-414. पन्ध्रौं योजना (आव २०७६/७७-२०८०/८१) ले गरीवीको रेखामुनी रहेका जनसंख्या (निरपेक्ष गरीवी) लाइ कति प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ?
(A) १८.७ प्रतिशत (B) १०.५ प्रतिशत (C) ११.०० प्रतिशत (D) ९.५ प्रतिशत15. वल्ड इकोनोमिक फोरमद्धारा प्रदान गरिएको ‘ग्लोवल लिडर्स अवार्ड-२०२०’ बाट सम्मानित नेपाली को हुन ?
(A) महाविर पुन (B) कुलमान घिसिङ (C) प्रदीप परियार (D) आहुती16. रित्तो घर (Empty nest) कुन अवस्थाको विशेषता हो ?
(A) वृद्धावस्था (B) पूर्ण वृद्धावस्था (C) मध्यावस्था (D) किशोरावस्था17. साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’ को निधन कहिले भएको थियो ?
(A) २०७७ श्रावण १ (B) २०७७ श्रावण ४ (C) २०७७ श्रावण २ (D) २०७७ श्रावण ३18. बेलायती पत्रिका युरोमनीले नेपालको उत्कृष्ट बैंक ‘युरोमनिज अवार्ड फर एक्सिलेन्स 2020’ बाट कुन बैंकलाइ पुरस्कृत गरेको छ ?
(A) नविल बैंक (B) प्रभू बैंक (C) एभरेष्ट बैंक (D) हिमालय बैंक19. एउटै गीत १२ वटा भाषामा (नेपाली‚ हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनिस, इटालियन, जर्मन र थाई) तयार पारेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने नेपाली गीतकार को हुन ?
(A) डीआर उपाध्याय (B) रञ्जित गजमेर (C) काली प्रसाद रिजाल (D) शम्भूजित बास्कोटा20. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a.ऐना पहरा झरना 1. गोरखा
b.गोबरगाढा 2. काभ्रे
c.चुम भ्याली 3. सप्तरी
d.बन्थली 4. तनहुँ(A) a-4, b-3, c-2, d-1 (B) a-3, b-4, c-1, d-2
(C) a-4, b-3, c-1, d-2 (D) a-1, b-2, c-3, d-421. तल दिइएकामा कुन जोडा गलत/असान्दार्भिक छ ? पत्ता लगाउनुहोस ।
(A) युमिको तोवितानी – Quantum Speed Reading
(B) काइजेन – कोरियन पद्धति
(C) बुत्रोस बुत्रोस घाली – एजेण्डा फर डेभलपमेन्ट
(D) कोफी अन्नान – क्वाइट रिभोलुसन22. पन्ध्रौं योजना (आव २०७६/७७-२०८०/८१) ले इन्टरनेटमा पहुँच प्राप्त जनसंख्यालाई कति प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ ?
(A) ६५.९ प्रतिशत (B) ७५ प्रतिशत (C) ८०.५ प्रतिशत (D) ८५ प्रतिशत23. इसिमोडको नयाँ महानिर्देशक सन् २०२० जुलाइ १६ मा कुन देशका को नियुक्त भए ?
(A) भारतका रामेश्वर प्रसाद गुप्ता
(B) नेपालका एकलब्य शर्मा
(C) भुटानका पेमा ग्याम्त्सो
(D) चीनका डा. डेभिड जेम्स मोल्डेन24. सार्वजनिक संस्थानको बार्षिक स्थिति समिक्षा २०७७ अनुसार आव २०७५/०७६ मा अस्तित्वमा रहेका मध्ये कतिवटा सार्वजनिक संस्थान नाफा‚ नोक्सानी एवं कारोवार शुन्य अवस्थामा छन ?
(A) क्रमशः २६‚ १३‚ ४
(B) क्रमशः २६‚ १३‚ ५
(C) क्रमशः २७‚ १३‚ ४
(D) क्रमशः २६‚ १२‚ ५25. मुख्यतः मकै बाली बिनासकारी अमेरिकन फौजी किरा (फल आर्मीवर्म)को वैज्ञानिक नाम के हो ?
(A) Spodoptera frugiperda (B) Culicidae (C) Apis (D) Schistocerca gregaria26. औषधिय गूण भएको बनस्पति बेसारका सम्बन्धमा कुन भनाइ ठिक/सही छैन ?
(A) ‘कुरकुमिन’ नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो ।
(B) यसको प्रजाती C. longa हो ।
(C) यसको वैज्ञानिक नाम Curcuma longa हो ।
(D) बेसारलाई हदेली, हदेलो समेत भन्ने गरेको पाइदैन ।27. पन्ध्रौं योजना (आव २०७६/७७-२०८०/८१) ले आर्थिक वृद्धिदरको लक्ष्य कति प्रतिशत राखेको छ ?
(A) १० प्रतिशत (B) १०.३ प्रतिशत (C) ६.८ प्रतिशत (D) ७ प्रतिशत28. तल दिइएकामा कुन जोडा गलत/असान्दार्भिक छ ? पत्ता लगाउनुहोस ।
(A) इभरेट रेमर – School is dead
(B) पाउलो फ्रेरेरे – De schooling society
(C) यूनेस्को – Learning to be
(D) मारिया टेक्ला आर्टीमिसिया – Montessori29. समुह a र समुह 1 मा (मदन पुरस्कार २०७६ को छनौटमा परेका कृति र लेखक) निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a. जोकरको बन्दुक 1. ललित विष्ट
b. महारानी 2. शारदा शर्मा
c. मोहपथ 3. चन्द्र प्रकास बानियाँ
d. यात्रामा 4. विमल निभा(A) a-4, b-3, c-2, d-1 (B) a-3, b-4, c-1, d-2
(C) a-4, b-3, c-1, d-2 (D) a-1, b-2, c-3, d-430. नेपाल सरकारले उर्जा तथा जलस्रोत दशकको रुपमा कुन अवधिलाई घोषणा गरेको छ ?
(A) २०७६-२०८५ (B) २०७६-२०८६ (C) २०७५-२०८५ (D) २०७७-२०८६31. डा. डिल्लिरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ कस्लाई प्रदान गरियो ?
(A) मदन भण्डारी फाउण्डेसन (B) नास्ट (C) त्रिभुवन वि.वि. (D) राष्ट्रिय आविष्कार केन्द्र32. ‘लालिगा 2020’ को फुटवल च्याम्पियन (शिर्षस्थान) हासिल गर्ने क्वल कुन हो ?
(A) बार्षिलोना (B) नेपोली (C) रियल वेटिस (D) रियल मेड्रिड33. नेपाल राष्ट्र बैङ्कले २०७७ श्रावण ७ गतेदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको (राम-लक्ष्मण) फोटो राख्नु अघि कुन देशको हात्तिको फोटो प्रचलनमा थियो ?
(A) अष्ट्रेलियन (B) अफ्रिकन (C) भारतिय (D) लाओस34. नेपालको अद्यावधिक नयाँ नक्सा नेपाल सरकार मन्त्रिपरिषद्ले कहिले स्विकृत र सार्वजनिक गर्यो ?
(A) क्रमशः २०७७ जेठ ५ र ६
(B) क्रमशः २०७७ जेठ ५ र ७
(C) क्रमशः २०७७ जेठ ४ र ५
(D) क्रमशः २०७७ जेठ ६ र ८35. कोरोना भाइरस विरुद्ध सार्क आपतकालिन कोषको घोषणा कहिले भएको थियो ?
(A) २०७६ चैत्र २ (B) २०७६ चैत्र ११ (C) २०७६ चैत्र २२ (D) २०७६ चैत्र २९36. नेपाल सरकारले सार्वजनिक शिक्षाको दशकको रुपमा कुन अवधिलाइ घोषणा गरेको छ ?
(A) २०७६-२०८५ (B) २०७६-२०८६ (C) २०७५-२०८५ (D) २०७७-२०८६37. शिक्षाविद् अंगुरवावा जोशीको निधन कहिले भएको थियो ?
(A) २०७७ असार १ (B) २०७७ असार १६ (C) २०७७ असार २० (D) २०७७ असार ६38. नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधि सभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?
(A) २०७७ जेठ ३० (B) २०७७ असार १ (C) २०७७ जेठ २९ (D) २०७७ जेठ ३१39. सार्कका नयाँ महासचिव सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?
(A) पाकिस्तानका अम्जाद हुसेन वि सियाल
(B) बंगलादेशका एसला विराकुन
(C) श्रीलंकाका एसला विराकुन
(D) माल्दिभ्सका अहमद सलिम40. विश्व वातावरण दिवश 2020 जुन 5 को नारा के थियो ?
(A) Beat air Pollution
(B) Beat Plastic Pollution
(C) Time for Nature
(D) Connecting People to Nature41. ‘भूमि बैकं इकाइ स्थापना गरिने’ घोषणा गरेको बजेट बक्तव्य कुन हो ?
(A) आव २०७६/०७७ (B) आव २०७७/०७८ (C) आव २०७५/०७६ (D) आव २०५१/०५२42. आव २०७७/०७८ का लागि जम्मा विनियोजित बजेट रकम कति हो ?
(A) रु. १४ खर्ब ६४ अर्ब ७४ करोड
(B) रु. १४ खर्ब ७४ अर्ब ६४ करोड
(C) रु. १४ खर्ब ७४ अर्ब ५४ करोड
(D) रु. १४ खर्ब ७४ अर्ब ७४ करोड43. भारतद्धारा अतिक्रमित नेपाली भूमि गुञ्जी‚ नावी र कुटी गाउँमा मुख्यतः कुन समुदायको बसोबास छ ?
(A) शेर्पा (B) थकाली (C) राना थारु (D) सौका44. बाली बिनासकारी सलह (Locust) किराको वैज्ञानिक नाम के हो ?
(A) Diptera (B) Culicidae (C) Apis (D) Schistocerca gregaria45. समुह a र समुह 1 मा निकटतम जोडा मिलाउनुहोस र सहि उत्तर छान्नुहोस ।
a. सीतागुफा 1. सुनसरी
b. अयोध्यापुरी 2. नवलपरासी
c. रामधुनी 3. चितवन
d. रामग्राम 4. पर्सा(A) a-4, b-3, c-2, d-1 (B) a-3, b-4, c-1, d-2
(C) a-4, b-3, c-1, d-2 (D) a-1, b-2, c-3, d-446. कोरोना भाइरसको नामाकरण सन् 2020 फेब्रुअरी 11 मा SARS-CoV-2 कसले गरेको थियो ?
(A) World Health Organization (WHO)
(B) World Organization for Animal Health (OIE)
(C) Food and Agriculture Organization of the United Nations (FAO).
(D) International Committee on Taxonomy of Viruses (ICTV).47. आव २०७७/०७८ श्रावण २ गते सार्वजनिक मौद्रिक नीतिले मुद्रास्फितिलाइ औषत कति प्रतिशतमा सिमित राख्ने घोषणा गरेको छ ?
(A) ६ प्रतिशत (B) ७ प्रतिशत (C) ८ प्रतिशत (D) ५ प्रतिशत48. कोभिड-१९ विरुद्ध अग्रपंत्तिमा खटिएका संसारका उत्कृष्ट ५ महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन ?
(A) डा. रुना झा (B) डा. दिव्या सिंह साह (C) डा. गीता सायमी (D) डा. शसि शर्मा49. विश्वको जुनसुकै भूभागमा पाइने वनस्पति तुलसीका सम्बन्धमा कुन भनाइ ठिक/सही छैन ?
(A) आठ नामहरूः तुलसी‚ वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी र कृष्णजीवनी हुन् ।
(B) यसका दुई प्रजातिको नाम ‘राम’ र ‘श्याम’ हो ।
(C) यसको वैज्ञानिक नाम Ocimum tenuiflorum हो ।
(D) हिन्दुहरु यसलाइ पार्वतीको रुपमा पुजा गर्दछन् ।50. कोभिड-१९ को परीक्षण गर्ने विधि PCR र RDT को पुरा रुप के हो ?
(A) Polymerase Chain Reaction and Rapid Diagnostic Test
(B) Protection Chain Reaction and Rapid Diagnostic Test
(C) Polymerase Chain Research and Rapid Diagnostic Test
(D) Polymerase chain Right and Rapid Diagnostic Test