प्रदेश १ मा थपिए ६७ जना कोरोना संक्रमित

मोरङ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ भने हाल सम्म ९ सय १० जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार