खोलाले बगाएर झापामा एक जनाको मृत्यु

  भूमिका सुब्बा
0 Shares

झापा : टाङटिङ खोलाले बगाएर झापामा आज एक जनाको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–४ का ५६ बर्षीय बिदुर पराजुलीकोआज दिउँसो साँढे १२ बजे खोला तर्ने क्रममा बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार