नेकपा स्थायी कमिटी बैठक शनिबार विहान बस्ने गरी स्थगित

  नयाँ बुलन्द  117 पटक हेरिएको

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो ।

पर्सि शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको स्थायि कमिटि सदस्य देवन्द्र पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार