२ सय बढी गाँजाको बोट प्रहरीले नष्ट गर्‍यो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकामा २ सय बढी गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । सूर्योदय नगरपालिका ६ टारगांउस्थित सार्वजनिक तथा पाखाबारीमा उम्रिएको गाँजाको बोट मंगलबार प्रहरीले फँडानी गरि नष्ट गरेको हो ।

प्रहरी चौकी हर्कटेबाट खटिएको गस्ती टोलि फडानी गरी नष्ठ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार