डोलटार खेलमैदान उस्तरोन्‍नती सुरु

  नयाँ बुलन्द
7 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित डोलटार खेलमैदान उस्तरोन्नती कार्य सुरु भएको छ ।

सोमबारदेखि स्तरोन्‍नतीको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्षमा हरीचन्द्र योङहाङ जानकारी दिए । खैलमैदानको लम्बाइ र चौडाइ बढाउने काम गरिने अध्यक्ष योङहाङले जानकारी दिए ।

सो खेलमैदान स्तरोन्नतिका लागि प्रदेश १ सरकारबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार