नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो, आजमात्रै १६६ थपिए

  नयाँ बुलन्द  107 पटक हेरिएको

इलाम : आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार