नेपाल कम्युनिष्ट पार्टीकी नेतृको भारतमा निधन

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ क्रान्तिकारीकी पूर्व केन्द्रीय अध्यक्ष सविता सिंह बन्दनाको भारतमा निधन भएको छ ।

उनको ४० बर्षको उमेरमा भारतको नयाँ दिल्लीमा निधन भएको हो । महासचिव विप्लवले मंगलबार शोक वक्तव्य जारी गर्दै बन्दनाको अल्पायुमै भएको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार