‘जनप्रतिनिधी शासक’–तरुण दल

कोराना भाईरसका कारण विश्व आक्रान्त बनेको छ । यस्तो अबश्थामा आ आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्ने भन्दै दरुणदल छथरले विज्ञप्ती सार्वजानिक गरेको छ । तरुणदल छथरका अध्यक्ष बिकास जोशीद्धारा हस्ताक्षरित विज्ञेप्तीमा जनप्रतिनिधीहरु सेवक भन्दा शासकको रुपमा प्रस्तुत भएको,वास्तविक पिडीतलाई आहात र कार्यकर्ताहरुलाई राहात दिएको,महामारीको अग्रपंतीमा काम गर्दै आएका

तेह्रथुम, जेठ
कोराना भाईरसका कारण विश्व आक्रान्त बनेको छ । यस्तो अबश्थामा आ आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्ने भन्दै दरुणदल छथरले विज्ञप्ती सार्वजानिक गरेको छ ।

तरुणदल छथरका अध्यक्ष बिकास जोशीद्धारा हस्ताक्षरित विज्ञेप्तीमा जनप्रतिनिधीहरु सेवक भन्दा शासकको रुपमा प्रस्तुत भएको,वास्तविक पिडीतलाई आहात र कार्यकर्ताहरुलाई राहात दिएको,महामारीको अग्रपंतीमा काम गर्दै आएका स्वास्थ्यकर्मी,शुरक्षाकर्मी,एम्बुलेन्स चालक तथा स्वयमसेवकको स्वास्थ्य शुरक्षा एएभ् माथी गुणस्तरियता प्रति बिश्वास नेदखिएको विचारको आधारमा राज्य संयन्त्रको दुरुपयोग गरी गरिव निमुखालाई दुख दिने गरेको ,महामारीबाट उपन्न हुन सक्ने आर्थीक संकट भोगमारी हुन सक्ने बिपत्तीबाट डराई रहेका छथरे जनताको मनोबल उच्च राख्न नसकेको ,हाले देखीएको फौजी किरा नियन्त्रणका लागि बितरण गरिएको बिषादीे तथ्याङ नराखेको,कोरोना भाईरसको परिक्षण नगराई बाहिरी जिल्लाबाट आउन नमिल्ने भनी प्रचारबाजी गरेको तर स्थानीय सरकारका उच्च पदाधिकारी नै पद र शक्तीको दुरुपयोग गर्ने गरेका र बिधी र कानुनी राज्य स्थापनामा उदासिन्ता देखीएको लगायत विज्ञप्तीमा ८ वटा बुद्धाहरु समावेश गरिएको छ ।

लामो समय सम्म नेपाली जनताले स्थीर सरकारको अभावमा देश बिकास र जनजिवीका सहज नभएको महशुस गरी बर्तमान सरकारलाई नेपाली जनताले मत दिए पनी राजा तथा राणा शासन भन्दा धेरै सरकारले दमन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार