सूर्योदयका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा राहत कोषमा जम्मा गर्ने

  नयाँ बुलन्द  90 पटक हेरिएको

इलाम : इलामको सूर्योदय नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधा सूर्योदय उद्वार तथा राहत कोषमा जम्मा गर्ने भएको छ ।

नगरप्रमुख रणबहादुर राइको अध्यक्षतामा भएको नगर कार्यपालिकाको बैठकले सूर्योदय उद्वार तथा राहत कोष स्थापना गरी सम्पूर्ण जनप्रतिनिधको एक महिनाको सेवा सुविधा जम्मा गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार