भोलिबाट देश पूर्ण रुपमा लकडाउन

  नयाँ बुलन्द  141 पटक हेरिएको

इलाम : सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैैठकले  यो निर्णय गरेको हो ।

अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार