कोरोनाले मान्छेको मृत्यु भयो भन्दै प्रचार गर्ने पक्राउ

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : कोरोना भाइरसको संक्रमणबारे अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
कोरोनाको कारण एक जनाको मृत्यु भयो तर अस्पतालले घटना लुकायो भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेको अभियोगमा ति युवा पक्राउ परेका हुन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार