घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा श्रेष्ठ

इलाम : नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको छैटौं जिल्ला सम्मेलन तथा पाचौं महिला उद्यमी जिल्ला भेला सम्पन्न भएको छ ।

सम्मेलनले दिनेश श्रेष्ठको अध्यक्षतामा महासघको समिति गठन गरेको छ ।

समितिको वरिस्ठ उपाध्यक्षमा कृष्ण कुमार राई, उपाध्यक्षमा रेशम बराइली, महासचिवमा चन्द्र बहादुर राई, सचिवमा होम बहादुर राई र कोषाध्यक्षमा मङ्गेस खत्री चयन भएका छन् ।

सदस्यहरुमा सुबास भट्टराई, धिरेन राई, उषा निरौला, ममता खनाल, कन्चन आचार्य चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधिहरुमा सकुन्त्ला राई, कमला रिजाल र घनेन्द्र मुखिया चयन भएका छन् ।

त्यस्तै उमादेवी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय महिला उद्यमी ईकाई समिति गठन भएको छ ।

वरिस्ठ उपाध्यक्ष शर्मिल निरौला, उपाध्यक्षमा शकुन्तला राइ, महासचिवमा बुद्धमाया सोङ्मि, सचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा मनकुमारी राई चयन भएका छन् ।

सदस्यहरुमा सन्जु राई र मन्जु राई छन् ।

केन्द्रीय प्रतिनिधिहरुमा उषा निरौला, कन्चन अचार्य र ममता खनाल चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार