चीनको वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान

  नयाँ बुलन्द  52 पटक हेरिएको

काठमाडौं : चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।अनलाइन खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार