लिम्बू पत्रकार संघ झापाको अध्यक्षमा नेम्बाङ

  नयाँ बुलन्द
0 Shares

झापा : लिम्बू पत्रकार संघ झापाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले देशराज नेम्बाङको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा उर्मीला लिम्बू, सचिवमा धनबहादुर थेवे र कोषाध्यक्षमा गंगा बेघा निर्वाचित भएका छन् ।

सदस्यहरुमा पुष्पा जबेगु, कौशीला लिम्बू, अविन लिम्बू, याम खेवा र धनकुमार लावती (दिपेन) निर्वाचित भएका छन ।

केन्द्रीय प्रतिनिधिहरुमा सेसेमी से नाल्बो, दिलकुमार लावती, सेसेहाङ फियाक, विशाल नेम्बाङ, मनकुमारी पन्दाक र सचित आनन्द सुब्बा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार