लिम्बू पत्रकार संघ इलाम अध्यक्षमा सोङमी

  नयाँ बुलन्द  516 पटक हेरिएको

इलाम : लिम्बू पत्रकार संघ इलामको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले वुद्धमाया सोङ्मीको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

उपाध्यक्षमा सुमन लावती (गुन्द्रुके), सचिवमा लोकेन थेवे र कोषाध्यक्ष सृष्टि खापुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा, लीला थेगिम, सन्तोष खापुङ र वुद्धराज योङहाङ निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा सटेन्द्र जबेगु, ज्ञानु केदेम, अतित योङहाङ र काकीराम लावती निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार