लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा उपेन्द्र

  नयाँ बुलन्द
7 Shares

पाँचथर : लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा नुनाम केरुङ, सचिवमा प्रिय योङ्हाङ र
कोषाध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन् ।

सदस्यहरुमा सम्झना योङ्हाङ, युवेन जबेगु, सुजा सम्बाहाम्फे, चन्द्रकला नेम्बाङ, विश्वराज आङ्देम्बे, खेसेला योङ्हाङ, सुस्मा हाङसरुम्बा, मौसम सम्बाहाम्फे र सुनिता खजुम रहेका छन ।

त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा कविता थाम्सुहाङ, घनेन्द्र केरुङ, भकेन्द्र लावती, नारायण तुम्बापो, एलभी लावती, देविका योङहाङ र निशा लोवा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार