लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

  नयाँ बुलन्द  90 पटक हेरिएको

 

ताप्लेजुङ : लिम्बू पत्रकार संघ ताप्लेजुङको तेस्रो जिल्लाअधिवेशन शुक्रवार सम्पन्न भएको छ ।

अधिवेशनले कृष्ण फुरुम्बोको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा दिलकुमार फेम्वू, सचिवमा टिका यक्सो र कोषाध्यषमा मनु मावो निर्वाचित भएका छन् ।

सदस्यहरुमा उदय खुदाङ, कल्पना लिङखिम र अनिता पन्धाक निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रिय प्रतिनिधिहरुमा अमृता थलङ, गंगा लिङखिम, आलोक माबोहाङ, बसन्त पालुंवा र
साहारा लंवा चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार