माघे संक्रान्तिमा प्रदेश १ मा सार्वजनिक विदा

  नयाँ बुलन्द  140 पटक हेरिएको

विराटनगर : प्रदेश १ सरकारले माघे सक्रान्तिको एवम् माघी पर्वको अवसरमा बुधबार माघ १ गते सार्वजनिक विदा दिएको छ ।

माघे सक्रान्तिको एवम् माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

थारु समुदायको माघी तथा माघे संक्रान्तीको अबसर पारेर सार्बजनिक बिदा दिने निर्णय भएको बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार