समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  नयाँ बुलन्द
7 Shares

काठमाडौं : समाजवादी पार्टी नेपालले सररकालाई दिएको समर्थन फिर्ता लिएको छ ।

साजवादीको बुधबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकको उक्त निर्णय गरेको हो ।

पार्टीको निर्णय सुनाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ । यसअघि मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी २ मन्त्रीले राजीनमा दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार