फाल्गुनन्दमा कडा प्रतिस्पर्धा (हेर्नुहोस् कसको मत कति ?)

  युद्धबहादुर बोहोरा  315 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो। जम्मा ५७०३मत मतगणना भइसकेको छ।हाल सम्म ७१ मत बदर भएको छ। पछिल्लो मतपरिणाम यस्तो छ :

वीरबहादुर कुरुम्बाङ (नेकपा) : २७२५ मत
बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :२५३१मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : १६२ मत
ससुहाङ चेम्जोङ (राप्रपा) : १९मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : ४०मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : १७मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : १३६ मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : २ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार