फाल्गुनन्द गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक (हेर्नुहोस् कसको मत कति ?)

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो । जम्मा मत २६०१ ‍ मतगणना भइसकेको छ ।बदर २९ पछिल्लो मतपरिणाम यस्तो छ : वीरबहादुर कुरुम्बाङ (नेकपा) : १२७३ मत बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :११४१ मत बिमला आङ्देम्बे (समाजवादी पार्टी) : ९८ मत ससुहाङ चेम्जोङ (राप्रपा) : १३मत मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : १८मत इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : ५ मत जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २२ मत उदय…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार