फाल्गुनन्द गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक (हेर्नुहोस् कसको मत कति ?)

  युद्धबहादुर बोहोरा  441 पटक हेरिएको

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । फाल्गुनन्दमा १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ खसेको थियो । जम्मा मत २६०१ ‍ मतगणना भइसकेको छ ।बदर २९ पछिल्लो मतपरिणाम यस्तो छ :
वीरबहादुर कुरुम्बाङ (नेकपा) : १२७३ मत
बृजहाङ आङदेम्वे ( नेपाली काङ्ग्रेस) :११४१ मत
बिमला आङ्देम्बे (समाजवादी पार्टी) : ९८ मत
ससुहाङ चेम्जोङ (राप्रपा) : १३मत
मोतीप्रसाद लिम्बू (राप्रपा संयुक्त) : १८मत
इच्छाबहादुर चेम्जोङ (राष्ट्रिय जनमुक्ती पार्टी) : ५ मत
जितेन चेम्जोङ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) : २२ मत
उदय सुनुवार (मंगोल नेशनल अर्गनाइजेसन) : २ मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार