व्यवस्थापन संकायकाे सिफ्ट कार्यसमितिमा चेम्जाेङ

  नयाँ बुलन्द  123 पटक हेरिएको

लिम्बू विद्यार्थी मञ्च इलामले आफ्नाे संगठन विस्तार कार्यक्रम अन्तर्गत मरब क्याम्पसका तीन वटै संकायहरुमा आफ्ना सिफ्ट कार्यसमितिहरु निर्माण सम्पन्न गरेका छन् । आज विहीबार सम्पन्न विहानी संकायकाे व्यवस्थापन संकायमा कार्यसमिति गठन गरेसँगै सिफ्ट कार्यसमिति गठन कार्यक्रम सम्पन्न गरेकाे हाे ।

नवनिर्वाचित व्यवस्थापन संकायकाे अध्यक्षता  पूर्ण कुमार चेम्जाेङ चयन भएका छन् । समितिकाे उपाध्यक्षहरुमा  विवेक याेङहाङ र दीपा लाेरिङदेन चयन भएका छन् । त्यस्तै कार्यसमितिकाे सचिवमा पईन्द्र नेम्बाङ चयन भएका छन् । सहसचिवमा  खेमराज याेङहाङ र  काेषाध्यक्षमा प्रदिप चेम्जाेङ चयन भएका छन् ।

सदस्यहरुमा हिसिला नेम्बाङ, मनिसा नेम्बाङ, भावना थेगिम, सरिता फागाे, जुनु चेम्जाेङ, काैशिला कुरुम्बाङ, नन्दकुमारी नेम्बाङ, प्रदिप तुम्राेक, राेषन नेम्बाङ, सपना साम्याे र रनु ईदिङगाे रहेका छन् ।  

लिम्बू विद्यार्थी मञ्च मरब क्याम्पस इलामका अध्यक्ष शुक्रराज माबाेकाे अध्यक्षता र इलाम जिल्ला अध्यक्ष अतित याेङहाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय परिषद् इलामका अध्यक्ष मानवहादुर गुरुङ, लिम्बू विद्यार्थी मञ्च इलामका संगठन विभाग प्रमुख मनाेज साँबाकाे उपस्थिति तथा सहजिकरणमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

हिजाे बुधबार दिवा र विहान संकायका शिक्षा र मानविकी संकायका सिफ्ट कार्यसमिति बनिसकेका छन् ।

याे पनि पढ्नुहाेस्..

लिवि मञ्चकाे शाखा कार्यसमिति अन्तर्गत सिफ्ट कमिटि निर्माण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार