भूकम्पको धक्का महसुस

  नयाँ बुलन्द
0 Shares

कैलाली :  सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा नेपाल भारत सीमाक्षेत्र केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार