‘छुइयाहा’ चलचित्रको गीत सार्वजनिक

  नयाँ बुलन्द  103 पटक हेरिएको

इलाम : लिम्बू भाषा,कला,संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत “छुइ छुइ हा” सार्वजनिक भएको छ ।

उक्त गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन ।

आगामी जनवरी २०२० देखी पान्थर,तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय,ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन ।

सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।

https://youtu.be/2fWmsFPTVRo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार