सुँगुरकाे मासु खाँदा ज्यान गुमाउनेकाे संख्या दुई पुग्याे

  नयाँ बुलन्द  86 पटक हेरिएको

पाँचथर : सुँगुरकाे मासु खाँदा बिरामी भएका जिल्ला कारागार पाँचथरका कैदीबन्दीमध्ये मंगलबार थप एक जनाकाे ज्यान गएकाे छ ।

सुँगुरको मासु खाएका फिदिम नगरपालिका १० का जयप्रकाश जवेगुको ज्यान गएको हो ।

आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकाेले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार