इलाम : हिन्दुहरुको ठूलो चाड दसै तिहार नजिकिँदै गएपछि चाड छेकोका गीत सार्वजनिक हुन थालेको छ ।
अायाे हेर दसैं तिहार शीर्षकको गीतमा इलामे गायक तथा रचनाकार बालकृष्ण गौतमको दशैँ गीत बजारमा आएको छ । वुढासुब्बा म्युजिकले बजारमा ल्याएको गीतमा गायक वलकृष्ण गौतमको स्वर रहेको छ ।
परदेशमा रहेका युवहरुलाई लक्षित गरेर निकालिएको म्युजीक भिडियोको निर्देशन विजय राईले गरेका छन् । इलामकै स्थानीय कलाकारहरुलाई अभिनय गराईएको भिडियोमा इलामका पर्यटकिय स्थलहरु पनि समेटीको छ । गीतमा संगित धर्म रिजाल, रचना तथा स्वर बलकुमार गौतमको रहेको छ भने एरेन्ज सञ्जीव प्रधानले गरेका छन् ।
भिडियाे :-