लागुऔषध विरुद्धको कार्यक्रम इलाम माविमा

  नयाँ बुलन्द
0 Shares

इलाम : समुदाय-प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत इलाम माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले लागु औषध तथा न्युनतम्‍ आवश्यक शुरक्षा सतर्कताका विषयमा प्रशिक्षण दिएक थिए । कार्यक्रममा इलाम माविका विद्यार्थीहरुको सहभागिता थियो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामले इलामको बिभिन्न ग्रामिण भेग तथा स्कुल/कलेजहरुमा  जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार